Handpicked items ‘Baa’ recommends.

Baako Specials


Reviving Ginger Tea
Sale Price: $12.99 Original Price: $17.99

Terapy Teas एक हस्तकला-आधारित वेलनेस चिया ब्रान्ड हो, जहाँ उत्कृष्ट Pure Ceylon Tea लाई आयुर्वेदिक जडिबुटीसँग मिसाएर १००% प्राकृतिक चिया बनाइन्छ। यसमा कुनै पनि कृत्रिम रङ, स्वाद, वा प्रिजर्भेटिभ प्रयोग हुँदैन।

Reviving Ginger Tea मा अदुवा, अश्वगन्धा र Pure Ceylon Green Tea मिसाइएको छ। यो पुरानो आयुर्वेदिक मिश्रण हो, जुन परम्परागत रूपमा श्वासप्रश्वास (respiratory health) सुधार्न, शरीरलाई आराम दिन, र ऊर्जा बढाउन प्रयोग हुँदै आएको छ। यसको प्राकृतिक तातोपन र मसला–सुगन्धले दिनभरिको थकान कम गर्न, मुड उठाउन, digestion सुधार्न, र इन्द्रियलाई जागरुक बनाउन सहयोग गर्छ।
हरेक टी–ब्लेन्ड आयुर्वेदिक विशेषज्ञहरूले सावधानीपूर्वक तयार गरेका छन् ताकि स्वाद र स्वास्थ्य–दुवै तरिकाले फाइदा होस्।

सुन्दर स्लाइड–आउट ड्रअर बक्समा प्याक भएकाले, यो चिया पिउनु दैनिकीमा झन्झट होइन, एउटा आनन्दको बानी जस्तो महसुस हुन्छ।
बायोडिग्रेडेबल टी–ब्याग, FSC–प्रमाणित सामाग्री, र छुट्टाछुट्टै प्याक गरिएका स्यासेटहरूको कारण, हरेक कपमा स्वच्छ, दिगो, र मनलोभ्य चिया अनुभव प्राप्त हुन्छ।

बिहान ऊर्जा चाहिएको बेला होस् वा दिउँसो ताजगी चाहिएको बेला, यो चियाले हरेक कपमा बलियो स्वाद, स्वास्थ्यका फाइदा, र प्रकृतिको स्पर्श दिन्छ।
तातो वा चिसो—जसरी मन लाग्छ, दैनिक रूपमा मज्जाले पिउन सकिने चिया हो।

राजमाता-Rajmata
from $19.99
Limit 1 per order

Excerpts:

मावली तनहुँसुरमा लामै समय सँगै भएका राजेश्वरीका छोराले अन्ततः गद्दी पाए, ललितपुरका राजा भए भन्ने चर्चा गद्दी बैठकमा भएको थियो। तमाखु टक्र्याउन पुगेको हुक्केबाट सुसारे भीमा हुँदै मल्लिकावतीले सुनिन्।

"राजेश्वरीले छोरा राजा हुन भनीकन नुवाकोट भैरवी भाक्या पूरा भयाछ। महीन्द्र मल्ल ललितपुरका राजा भयाछन्, बुबु," धाईलाई राजेश्वरी र उनका छोरा महीन्द्रको खबरले कुनै महत्त्व राख्दैन भन्ने थाहा हुँदाहुँदै पनि आफूले पाएको जानकारी मल्लिकावतीले त्यसै दिन धाईसँग पनि नबाँडिरहन सकिनन्।

राजा दामोदर सेनको भित्रीनीपट्टिको सन्तानका रूपमा हिसाब राखिन् राजेश्वरीलाई धाईले। धाईको पहिलादेखि नै राजेश्वरीप्रति रत्तीभर सहानुभूति सद्भाव थिएन। सायद धाई दरबार पसेदेखि नै राजेश्वरीकी मुमासँग नै चर्को वैरभाव थियो।

मल्लिकावतीले उत्साहमा सुनाएको खबरप्रति हर्ष न विस्मात्को भावमा भनिदिइन्, "बेस भयाछ, तपना-जपना पूरा भयाछ, मैयाँ महारानी।"

————————

वर्ष १४११, आषाढमा चाडपर्व बिसाएर किसान जति रोपाइँको मेलो पसे। खोलानाला उर्लिने कारण बर्खाभरि डोलाजी आउनेछैनन् भन्ने देवलदेवीलाई पक्का यकिन थियो। तर पनि उपत्यका पस्ने भन्ज्याङ भएर आउने बाटोमा घरीघरी उनका आँखा फुत्तफुत्त जाने गर्थे। धान रोपिइसकेर हिलो पखालेपछि धान भित्र्याउँदासम्मका लागि किसान पर्वजात्राको हर्षोल्लासमा भए। देवलदेवी पनि नातिनी राजल्लदेवीलाई लिएर गथामुगः चह्रेदेखि नै सक्रिय सहभागिता जनाउन लागिन्।

घण्टाकर्णपछि श्रावण शुक्ल पञ्चमीमा अष्टनाग कोरेर प्रत्येक मूलढोकामा टाँस्ने नौथरी अन्न गेडागुडी भिजाएर प्रसादस्वरूप देवतालाई चढाउने श्रावणी होमतर्पण गर्ने दिन आयो। त्यसपछिको गुन्हीपुन्ही आउँदै थियो। पूर्णिमामा सबेरैदेखि नौ ओटा पूर्वाभिमुख ढुङ्गेधारामा नुहाउने, तागाधारीले जनै फेर्ने गरे। स्नान गराएर चरिचट्ट गहना पहिन्याइएकी थिइन् उपजराज राजल्लदेवी। पहिला उपजराजलाई अनि सेतो वस्त्रकी देवलदेवीलाई पुरोहितले बायाँ नाडीमा पहेलो धागो बाँधिदिए। सुसारेहरू कोरीबाटी सिँगारिएर दरबारबाट पूजा सामग्रीसहित राजखेतमा भ्यागुतालाई भात खुवाउन गए।

बाको जनै-10 Pieces
$20.00

बाको आफ्नै हातले बनाएको शुद्ध जनै । एउटा अर्डरमा १२ वटा आउँछ ।

Singing Bowl
from $50.00

This authentic singing bowl is directly imported from Nepal and beautifully engraved with a Peace Buddha and other sacred symbols representing harmony, balance, and inner peace. Each engraving carries traditional meaning, making this bowl more than a decorative item.

Designed for sound healing, meditation, and mindfulness practices, it produces deep, resonant tones that help calm the mind and support emotional balance. Even when not played, the bowl serves as a powerful showpiece—its presence alone adds a peaceful, grounding energy to any space.

Ideal for meditation rooms, yoga spaces, or as a meaningful home décor piece, this singing bowl blends spiritual significance with timeless craftsmanship.

Crafted with care

Thoughtful selection

Keeping you in mind

Born with lifelong passion

Crafted with care ❋ Thoughtful selection ❋ Keeping you in mind ❋ Born with lifelong passion ❋

What Sets Us Apart


❋ Crafted with care


❋ Thoughtful selection


❋ Keeping you in mind


❋ Born with lifelong passion


❋ Makes you happy